Friday, December 14, 2007

Looks That Slim Your Hips


Hips happen. That's life. Many of us have tried every diet and exercise in the world to try and get rid of our pesky protrusions to no avail. Here are some tips to disguise big hips.
Pants Skirts Dresses Coats and Jackets PantsFinding a properly fitting pair of pants is essential to flattering your hips. Once you know which style suits your shape you'll be able to avoid confronting a closet full of trousers that don't suit your body type. Here's what you should look for:The most flattering style is flat front trousers with wide legs. They should sit slightly below the natural waist. If there are side pockets, have them removed or sewn shut. Your best-bet jean is a style with a slightly lower rise, but not too low. Look for boot-cut legs to help balance out the body. Avoid high-waisted or tapered styles and pants with too much back detailing at all costs. These styles are your worst enemy. Also avoid styles with small back pockets because they will make the hips and rear look bigger.
Skirts
Skirts can be tricky. Factors such as length, shape and color can dramatically effect how they look on you. Women with big hips in particular need to be careful about what skirts they should and should not wear. Here are some pointers:Choose a moderate A-line skirt in any length. Easy wraps, softly draped styles and knee-length straight skirts are also good choices. Wear them with shoes and mules that have slight heels. In terms of detailing, choose dark or muted colors on the bottom and look for styles that incorporate center pleats or stitching to elongate your silhouette. Avoid bias-cut skirts like the plague. The cross cut of the material makes them cling to big hips like nobody's business. Also avoid severely tapered skirts and styles with patch pockets, all around pleating and horizontal details.
Dresses
A well fitted dress can be an extremely practical purchase. There are many styles these days that will take you from one occasion to the next. The key is to find one that fits correctly. Here's how:Show off your top half with strapless or halter styles, empire waist styles or anything that is tight around the bust or waist and flares slightly. Look for dresses with beading or any other details on the top to distract from your bottom half. For formal occasions, full-skirted ball-gown styles are great because they will hide big hips. Avoid dresses with pleats or bunches of fabric gathered at the waistline. Stay away from anything with detailing near the waist, hips or rear.
Coats and Jackets
A coat is an investment piece. And most women normally own more than one per season. That's why it's important that you spend your money wisely ‑- on something that flatters your figure. Here's how to buy one:Look for three-quarter-length styles with a slight flare. Like A-line skirts, they will disguise the hip area. Large lapels and shawl collars balance out big hips by widening the chest and shoulders while minimizing your problem area. Use other above-the-waist details such as shoulder pads and prints as distraction techniques. Avoid short styles that hit your hips at their widest part. This is like a neon sign for that area. Also, funnel-style coats will be snug around the rear and loose everywhere else

गर्भावश्थामा अनुहारमा चायाँ आउनु एक प्रमुख समस्या


गर्भावश्थामा अनुहारमा चायाँ आउनु एक प्रमुख समस्या रहेको छ चायाँ आउनको मुख्य कारणहरु भनेको रगत फोहर हुनु, ग्यास्टिक, छाला अधिक मात्रामा सुख्खा हुनु, छाला चिल्लो हुनु र घाममा धेरै हिंड्नु आदी हुन् गर्भावश्थामा चायाँ आउनुलाई सामान्य मानेता पनि नौ महिना सम्म बोकेर हिंड्न अप्ठ्यारो हुन्छ त्यसैले यस्ता चायाँलाई हटाउन हामीले घरेलु औषधी प्रयोग गर्न सक्दछौं यस्का लागि हामीले आफ्नो छाला को प्रकार बुझ्नु पर्दछ
हाम्रो छाला चार प्रकारको हुन्छ
१) सुख्खा छाला
२) चिल्लो छाला
३) दुबै मिसिएको छाला र
४) सामान्य छाला
१) सुख्खा छालाको लागि प्याक बनाउन चाहिने सामाग्रीहरु निम्न प्रकार छन - आधा चम्चा चिनी - दुई ठूलो चम्चा पानी - अण्डाको पहेंलो भाग - आधा चम्चा कागतीको रस
लगाउने तरिका चिनी र पानी तताएर एक आपसमा मिसाउने र मिसिए पछी अण्डाको पहेंलो भाग फेट्ने त्यसमा कागती पानी राखेर फेरी फेट्ने र २० मिनेट सम्म अनुहारमा लगाउने र सफा पानीले मुख धुने त्यस पछी भिटामिन ' ई ' भएको क्रिम लगाउने
२) चिल्लो छालको लागि प्याक बनाउन चाहिने सामाग्री - पातलो कपडा - आलुको भित्री भाग - तातो पानी- कपास
लगाउने तरिका :पहिले अनुहारमा बाफ लिने र कपासले सफा संग अनुहार पुछ्ने त्यसपछी आलुलाई पातलो कपडामा राखेर चायाँ भएको ठाउमा १० देखी १५ मिनेट सम्म सर्कल मसाज गर्ने
३) दुवै मिसिएको छालाको (चिल्लो तथा सुख्खा) लागि माथिकै सामाग्री प्रयोग गर्ने यदी तपाईंको छाला सुख्खा र चिल्लो दुवै खाले छ भने जहाँ चिल्लो छ त्यहा चिल्लो को फेस प्याक लगाउने र जहाँ सुख्खा छ त्यहा सुख्खाको फेस प्याक लगाउने
४) सामान्य छालाको लागि चाहिने सामाग्री :अण्डाको सेतो भागमा दुई चम्चा सख्खर राखेर फिट्ने र बदामको तेल दुई वा तीन थोपा हाल्ने त्यसपछी त्यो प्याक लाई अनुहारमा लगाएर सफा पानीले धुने अनुहार पखाली सके पछी मोइस्चराइजर क्रिम लगाउने तसर्थ घरमा नैं उपलब्ध सामाग्री प्रयोग गरेर हामीले गर्भावस्थामा आउने अनुहारको चायाँ बाट बन्चित हुन सक्छौं

त्यसै हतार गर्छन् केटाहरू

2007-12-14,Friday,
आन्द्रेय सिरतास युवापुस्ताका रुचि, संस्कृति, आदत-संगतका बारेमा अध्ययन गर्ने एक चल्तीकी अनुसन्धानकर्मी हुन् । युवा उमेरका चाहनाले मानिसको जीवनलाई कसरी गति दिन्छ भन्ने उनलाई जानकारी छ । उनको आधा उमेर यस्तै अनुसन्धानमा बितेको छ । हालैमात्र उनले आफ्नो अनुभवको स-सानो फेहरिस्त एक अनलाइनमार्फ र्सार्वजनिक गरेकी छिन् । डेटिङबाट केटाकेटीको सम्बन्ध कसरी अगाडि बढ्छ भन्ने त्यहा“ उल्लेख छ । स्त्रीपुरुषको मेल हुनलाई कुनै बलियो बहाना आवश्यक छैन । सामान्य देखभेट, बोलचाल र हेराहेर मात्र पनि अर्को भेटको मिति तोक्न पर्याप्त हुन्छ । आ“खा जुधेपछि त समय मिले उत्तिखेरै नभए अर्को दिन भेट गर्ने वाचा त भैहाल्छ । अनि चल्न थाल्छ डेटिङको रमाइलो । केटाकेटी जब डेटिङमा जान्छन्, संक्रमण सुरु हुुन्छ । सिरतासको अनुभवमा प्रायः केटाहरू केटीलाई आफ्नो प्रभावमा राख्न हुने नहुने गफ दिन्छन्- हाय मेरी लैला † अरूभन्दा आफूलाई स्मार्ट अनि योग्य साबित गर्ने चाहना मात्र होइन बाध्यता पनि हो उनीहरूको । जे निर्ण्र्ाागर्छन् सबै केटाहरू, केटीहरू सुन्ने मात्र हुन्छन् । सल्लाह लिने लफडा उनीहरू झेल्दैनन् । सम्बन्धको आकर्षाले नजिक भएका केटाकेटी दिन बित्न नपाउ“दै नजिक भइसक्छन्् । नजिक बन्न केटाको विशेष जोड हुन्छ । मन नपर्ने साथीस“ग दिन बिताउन नचाहे पनि केटीले झट्ट त्यसो गर्न सक्दैनन् । कठ्यांग्रिने रात पनि सहजै कटाइदिन्छन् । सम्बन्ध कस्न केटाहरू विशेष पहल गर्छन् । केटीले कुरा गर्न लाग्दा उनको पुरुष मित्र बाहिर कतै उडिरहेको चंगा नियालिरहेको हुन्छ । तर, जब ऊ आफैं बोल्न थाल्छ उनले सहमतिमा टाउको हल्लाउनर्ैपर्छ । एउटै टेबलमा वारपार कुराकानी गरिरहदा महिला के भन्छिन् भन्नेतिर ध्यान दिदैनन् केटाहरू । तैपनि, सम्बन्धका कुनै सीमा बा“की रहन्नन् । भलै त्यो सुरुवातको बाह्र घन्टा मात्र किन बितेको नहोस् । पुरुष जन्मजात बहादुर छन् भन्ने महिला विश्वास गर्दैनन् । तैपनि, एउटा दीघजीवी भ्रम पालेका छन् पुरुषहरूले । उनीहरू महिला का“तर छन् भन्ने कुरामा विवाद गर्न चाहन्नन् । किनकि यो त र्सवस्वीकृत छ भन्ने मान्यतामा उनीहरू हुर्के । जब दुइ जना स“गै बस्छन्, स्त्रीलाई आफ्ना बाहुपासमा अड्याउन हात लम्काउ“छन् पुरुष । यसले महिलालाई सधै“ पराजित हालतमा पुर्‍याएको सिरतासको विश्लेषण छ । पुरुष कति बहादुर हुन्, कति खुबीका छन् र महिलाको तुलनामा कति फरक छन् भनिरहनु पर्दैन । तैपनि, जबर्जस्ती महिलामाथि हरेक विषयमा पुरुष हाबी हुने गरेका छन् । सुरक्षित घरसम्म पुर्‍याउने बलिष्ठ प्रजातिको केटासाथीप्रति आजका महिलाहरू आभार मात्र हुन सक्छन् । तर, उनीहरूलाई भलाद्मी पुरुषले नै काखी च्यापेको भोग्न मन पर्ने सिरतास बताउ“छिन् । होटलमा चिया मगाएजस्तो गरी आफ्ना मागहरू क्रमशः तृप्त गर्दै जाने धुनमा पुरुषहरू लागिरहेका हुन्छन् भन्ने सिरतासको अनुसन्धानमा संलग्न अधिकांश महिला सहमत भएका उनले बताएकी छिन् । केटाहरू पहिलो भेटको सामान्य बसाइमै आफ्नी प्रेमिकाझैंं व्यवहार गर्न संकोच मान्दैनन् । स्वाभाविक लज्जावश उनी सिन्काले भुइ“ कोतर्न थाल्छिन् । कुराकानी कहा“बाट सुरु गर्ने भन्ने दोधारमा रहेकी महिलास“ग पुरुषको शारीरिक खटपट सुरु भइसकेको हुन्छ । पुरुष मित्र कहा“कहा“ टाढा पुग्नुपर्ने तर बीचैमा अल्भिmएको यात्रीजस्तो देखिन थाल्छन् । मौनता भंग गर्ने माध्यमको जोहो हुन्छ । प्ररम्भमा तुलनात्मक चिसा देखिए पनि केटीहरू रागपूण स्थायी सम्बन्ध चाहन्छन् भन्ने सिरतासको भनाइ छ । पहलबिना कुनै काम अघि र्सर्दैन तर पुरुषहरू महिलाको मन जित्ने बहानामा प्रायशः अर्को डेटिङ कहिले गर्ने भन्नेमा केटीलाई नै निर्ण्र्ाागर्न लगाउ“छन् । तर, यो बानी केटीहरूलाई पटक्कै मन पर्दैन । उनको मनै राख्ने भए दर्ुइचार थान खाली ठाउ“ छाडेमात्र पुग्ने आफ्नो अनुसन्धान रिपोर्टको हवाला दि“दै सिरतासले बताएकी छिन् । केटीले लगाउने पहिरनका बारेमा बढी चासो दिएको मन नपरे पनि प्रशंसा गरेको उनीहरूलाई खुबै मन पर्छ । केटाले गर्ने प्रशंसाको तालमा ढल्कन उनीहरूलाई खुब स्वाद आउ“छ । छुट्टनिे बेला 'यो बार, यति समयमा फोन गर्छुभनेर झुक्याउने केटाहरू त कति, कति । यसको झोकमा कतिका शक्ति खर्चेर बनाएको साथी छोड्न पनि सहज हु“दैन तर डेटिङमा कुराउने केटालाई फर्केर पनि नहेरौंजस्तो लाग्छ धेरैलाई । कोही केटा त यस्ता बुख्या“चा हुन्छन् छुट्ट“िदा 'तिमीलाई भेटेर खुसी लाग्यो' सम्म भन्दैनन् । त्यसपछि त सम्बन्ध बन्दैन भनेर भिन्न सोचमा डुब्न नभ्याउ“दै उनै लठेब्राले फोन लगाइहाल्छन् । सम्बन्ध फेरि धकेलि“दै जान्छ । संचार नै महिलास“गको सम्बन्ध जोड्ने कडी हो भन्छिन् अध्येता सिरतास ।